• Today :
    Monday,February 27, 2017
  • Studio Time :
    • :
    • :

हाम्रो बारेमा

रेडियो रोल्पा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्वारा स्थापना गरिएको हो । २०६५ साल साउन ९ गतेदेखि प्रसारण आरम्भ थालेको रेडियो रोल्पा ९३.८ मेगाहर्ज रोल्पाकै पहिलो सामुदायिक रेडियो हो । २०६७ साउन ९ गतेदेखि अग्लो स्थानमा रहेको लिबाङ नगरपालिका वडा नं. २ को  सातदोबाटो डाँडाबाट रिले प्रसारण थालेको हाे । मिति २०६७ फागुन २७ गतेदेखि www.radiorolpa.org नामक वेभसाइट र २०७२ मंसिर २१ गतेदेखि रेडियोले Radio Rolpa नामक आफ्नै मोबाइल एप्लिकेशन मार्फत

On Air

नेपाल खबर

Up Next

फिल्मी गीतहरु तथा विज्ञापन

समाचार र गतिविधि

संसदीय व्यवस्था दलालहरुको मानिस किनबेच गर्ने थलो भएको नेकपाका केन्द्रीय सदस्य बुढामगरको भनाई

फागुन १६, रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्तोष बुढामगरले संसदीय व्यवस्था दलालहरुको मानिस किनबेच गर्ने थलो भएको बताउनुभएको छ । संसदीय व्यवस्था फेल भइसकेको जिकिर गर्दै नेता बुढाले बहुलवाद आवश्यक नरहेको तर दलिय प्रतिष्पर्धा हुनसक्ने बताउनुभयो । ‘बैज्ञानिक

गायत्री रोकामगरको ‘उन्मुक्त चरी’ मुक्तक संग्रह सार्वजनिक

फागुन १६, रोल्पा । गायत्री रोकामगरको ‘उन्मुक्त चरी’ मुक्तक संग्रह आइतबार  कुरेलीमा सार्वजनिक गरिएको छ । नागी साहित्य  परिषद्, रोल्पाले खरिबोटमा एक कार्यक्रमको आयोजना गरी उक्त मुक्तकसंग्रह सार्वजनिक गरिएको हो । कार्यक्रममा मुक्तककारकी आमा तारा रोकामगर र साहित्यकार समीप

अब देशमा सबै कम्यूनिष्ट पार्टीहरु एक हुने नेकपाका महासचिव विप्लवको भनाई

फागुन १५, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अब देशमा सबै कम्यूनिष्ट पार्टीहरु एक हुने बताउनु भएको छ । देसमा टुक्रा टुक्रा भएर रहेका सम्पूर्ण कम्यूनिष्टहरुलाई एकता गर्ने अभियानमा लागेको उहाले बताउनुभयो । देशमा विभिन्न समस्याका कारणले आफूहरु एकीकृत

कर्मचारीको परिचय

अभिलेखालय

19

May

19

May

फोटो संग्रह

जनताको आवाज

चुनावको वातावरण बनाउन कसको भूमिका धेरै छ ?

(a) सत्तारुढ कांग्रेस र माओवादी

(b) विपक्षी एमाले

(c) मधेसी मोर्चा