• Today :
    Wednesday,December 13, 2017
  • Studio Time :
    • :
    • :

News & Events

रोल्पामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

जेठ २९, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा एक बृद्धले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घोडागाउँका ७४ वर्षका गणेश शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको गएराती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बृद्धाको उपचारका क्रममा आज विहान भैरहवामा मृत्यु भएको हो । बृद्धलाई प्रहरी चौकी खुङ्ग्रीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका बृद्धले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ । 

On Air

Up Next

रेडियो शुरुवात

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile