• Today :
    Wednesday,December 13, 2017
  • Studio Time :
    • :
    • :

News & Events

अलैंची खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न

जेष्ठ २९, रोल्पा । अलैंची खेती सम्बन्धी दुई दिने तालिम आइतबार जिल्ला कृषि विकास कार्यालय, रोल्पामा सम्पन्न भएको छ । कृषि विकास कार्यालय, रोल्पाको आयोजनामा दुई दिनसम्म चलेको  ब्लक स्टोरमा जिल्लाका विभिन्न गाउँपालिकाका ६ वटा कृषक समूहबाट २५ जनाको सहभागिता रहेको थियो । तालिममा अलैंची खेती गर्ने तरिका व्यवसायिक उत्पादन सम्बन्धी  जानकारी गराइएको थियो । तालिम लिएपश्चात कृषकहरुले गाउँमा गएर अलंैची खेती उत्पादन विस्तार गर्ने बताएका छन् । दुई दिनसम्म चलेकोे तालिमको सहजिकरण वागवानी अधिकृत श्रृजना पौडेल, योजना अधिकृत लोकराज सुबेदी,  निरहु चौधरी, हरिप्रसाद पाण्डेले गर्नुभएको कमल खड्काले जानकारी दिनुभएको छ ।
 
 

On Air

Up Next

रेडियो शुरुवात

Contact Details

रेडियो रोल्पा ९३.८ मेगाहर्ज

रोल्पा नगरपालिका-२, लिबाङ, पीपलचौतारा, रोल्पा
इमेल: rolpafm@gmail.com, rolpafmnews@gmail.com
फाेन : +९७७-८६-४४०१०१ (स्टूडियो), ४४०१०२ (समाचार), ४४०१४६ (कार्यालय)

Staff Profile