सन्तोष परियारले छाडे रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले पार्टी छोडेका छन्। कुराकानीको क्रममा उनले कुनै नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको बताएका हुन् ।
रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।
रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी छोडिसकेका छन् ।








प्रतिकृया दिनुहोस