रोकिएन एमाले प्रवेश गर्नेको लहर: निवर्तमान जनप्रतिनिधि देखि पञ्चायत प्रधानसम्म एमाले प्रवेश
रोकिएन एमाले प्रवेश गर्नेको लहर: निवर्तमान जनप्रतिनिधि देखि पञ्चायत प्रधानसम्म एमाले प्रवेश
रोल्पा, फागुन १९ - सुनिलस्मृति गाउँपालिका ८ अरेशमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी विभिन्न व्यक्तित्वहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमको बिच नव प्रवेशीहरुलाई स्वागत गरिएको बताइएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनिलस्मृति गाउँपालिका इन्चार्ज जित बहादुर पुन, मेख बहादुर केसी लगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका