थबाङको पर्यटन विकासका लागि सातबुँदे प्रस्ताव पारित
पर्यटन विकासबाट स्थानीय स्तरमा रोजगारी सिर्जना भई युवा पलायन रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नं. ३, ४ र ५ को संयुक्त आयोजनामा पर्यटन प्रवर्द्धनका लागि अन्तरवडा स्तरीय बैठक सम्पन्न भएको हो। जन्तरे–जलाकी सेरोफेरो बाङखर्कमा सम्पन्न बैठकले थबाङका ओझेलमा परेका पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसार गर्ने निर्णय गरेको छ । बैठकले पर्यटन विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरी योजना माग



.jpeg)





























